काठमाडौं, विरगंज, हेटौडाको पढाई आफनै रौतहटको सुकदेव चोकको हिमालयण पब्लीक बोर्डिङग् स्कुलमा हुँदै

काठमाडौं, विरगंज, हेटौडाको पढाई अब आफनै रौतहटको सुकदेव चोकको हिमालयण पब्लीक बोर्डिङग् स्कुलमा हुँदै ।

राैतहट। बोर्डिङग् स्कुलमा बालबालिकालाई पढाए भविष्य नै खराव हुने भन्दै यहाँका अभिभावकहरु आ–आफना बालिबालिकालाई राम्रो शिक्षाका लागि काठमाडौं, विरगंज, हेटौडा, भरतपुर, जनकपुर लगाएतका शहरमा पढाउन पठाउने गरेका छन् ।


रौतहटमा अग्रेंजी माध्यममा पढाउने राम्रो निजी विद्यालय नभएको भन्दै आफना बालबालिका तथा सन्ततीको उज्वल्ल भविष्य बनाउन भन्दै जिल्लाका अधिकांश अभिभावकहरुले आ–आफना छोरा छोरीलाई नजिकका स्कुलमा नपढाई जिल्ला भन्दा बाहिरका विद्यालयमा अध्याापन गराउन पठाउने होडबाजी नै चलेको छ ।


तर रौतहटको ग्रामिण क्षेत्रमा रहेको सुकदेव चोक स्थित हिमालयण पब्लीक बोर्डिङग् स्कुलमा काठमाडौं, विरगंज, हेटौरा, भरतपुर, जनकपुरको पढाई हुने गरेको कुरा गर्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here