मेरो राजनीति यात्रा जनताका लागी जनता सङै: डा गुणेशवर झा
सर्लाही ।जनमत पार्टीका केन्द्रीय सदस्य डा.गुनेश्वर झाले राजनिति सगै समाजसेवा पनि गर्ने कुरा वताएका छन । सर्लाही सदरमुकाम मलंगवामा एक कार्यक्रम मार्फत पिडितलाई सहयोग गर्ने अपिल गरेका हुन । समस्यामा परेका व्यक्तिलाई सम्पर्क गर्न आग्रह गर्दै स्वास्थ्य कार्यालय भन्दा उतर तर्फ रहेको आफ्नो घरमा आई पिडितलाई भेटन सुचित गरेका छन ।जनताको घर दैलो बाट आफ्नो राजनीतिक यात्राको सुरुवात गर्दै,समृद्ध सर्लाही संस्था निर्माण गर्ने सोच रहेको छ ।
सर्लाहीमा शिक्षा, स्वास्थ्य र शीपमुलुक तालिम गराइ सर्लाहीका जन्ताको निम्न स्तर बाट माथी उउठाउने योजना सोच ले म आफ्नो राजनीतिक यात्राको सुरुवात गरेका छन ।