समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक वीरगन्जमा सम्पन्न

समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक वीरगन्जमा सम्पन्न

पर्सा । समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार वीरगन्जमा सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको अध्यक्षतामा भएको बैठक
सञ्चालन महासचिव रामकुमार एलनले गर्नु भयो ।


सो बैठकमा नेकपा (एकीकृत समाजवादी) पर्सा अध्यक्ष क.बालगोपाल थापा र वीरगन्ज महानगर अध्यक्ष क. मनोज चौधरीको आतिथिको रुपमा उपस्थिति रहयो ।
बैठकको आरम्भमा केन्द्रीय लेखा आयोगका संयोजक मदन ठाकुरको शपथ निर्णय भयो ।
बैठकका महत्वपुर्ण निर्णयहरु महासंघका सन्दर्भमा सम्पूर्ण विषयको समन्वय गर्ने कमिटी संयोजक- विश्वमणि सुवेदी, सदस्य नवराज छतकुली, रामकुमार एलन, कृपा भण्डारी, बृजलाल पासवान, जीवन बिसी, नरेन्द्र साउद रहने विशेष कमिटी बैठकले बनाएको छ ।अध्ययनका क्रममा चीनमा रहनु भएका उपाध्यक्ष तेजप्रसाद वा…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here