समता र समावेशी शिक्षा परियोजना कार्यक्रम अन्तर्गत विदा सिकाई शिविर संचालन

रौतहट । यूनिसेफ र विश्व शिक्षाको सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालद्धारा संचालित समता र समावेशी शिक्षा परियोजना कार्यक्रम अन्तर्गत विदा सिकाई शिविर कार्यक्रम संचालन भएका छन ।


रौतहटको मौलापुर, बौद्धिमाई, कटहरीया र राजपुर गरी ४ वटा नगरपालिकामा बाढी पछि विद्याथीृहरुमा रहेको भयत्रासलाई मध्य नजर गरी विदामा शिकाई शिविर संचालन गरिएका छन ।
विद्यालयमा भएको लामो विदाहरु विद्यालयमा हुने लामो समयको लागि विदाका दिनहरु परी यस समता २ समावेशि शिक्षा परिायेनजामा विदा सिकाइृ शिविर संचालन गर्ने कार्यक्रम÷क्रियाकलाप रहेकाले सोही बमोजिम यो कायृक्रम कार्यान्वयन भएको ४ वटा नगरपालिकका विद्यार्थी भाईबहिनीहरुको लागि सिकाई शिविर कटहरीया नगरपालिका अन्तर्गत वडा नं. ८ कटहरीया वडा नं. १,२, ४ र ५ मा गरी ५ वटा स्थानमा संचालन भईरहेको ग्रामिण विकास केन्द्रका परियोजना अधिकृत सुशिल मmा ले बताउनुभयो । ।

विदा सिकाई शिविर मौलापुर नगरपालिकाका अन्तगृत वडा नं. २, ४, ५, ६ नं वडाहरुमा ४ स्थानमा विदा सिकाई शिविर स.चालन भईरहेको छ । बौद्धीमाई नगरपालिका अन्तर्गत २ ठाउँ वडा नं. १ र ५ मा संचालन भईरहेको छ भने राजपुर नगरपालिका अन्तर्गत वडा नं. ४ र वडा नं. २ मा गरी २ ठाउँमा यो विदा सिकाई शिविर संचालन भईरहेको ग्रामिण विकास केन्द्रका कार्यक्रम संयोजक सुशिल थापा ले बताउनुभयो ।
यसरी यस विदा सिकाई शिविर संचालनबाट विद्यार्थी भाईबहिनीहरुको सिकाई प्रतिको निरन्तरता, स्वप्रेरित सिकाईलाई मदत गर्दछ र ती बालबालिकाहरु लामो विदाका दिन आफ्नो कक्षाका सार्थीहरुसंग बस्न खेल्न पाउने भएको छ ।


बेलामा जथाभावी डुल्न, खेल्न नजाउन भनी खोला, पोखरीमा नखेलने, विभिन्न घटना दुर्घटनाबाट जोगिने हातखुटा टुटने घाउँ हुने खतराबाटजोगिने भएको छ। तराइृको यस समयमा सर्पको विगविगी हुने खतरा हुनछ यी यस्ता विभिन्न अप्रिय अवस्थाबाट पनि बाँच्ने र सिकाई पढाई नियमित हुने अवसरको रुपमा हेर्दा यो क्रियाकलापले विद्यार्थीहरुमा धेरै नै फाइदा पुग्ने देखिएको ,विश्व शिक्षाका रौतहटका लागि परियोजना अधिकृत सुशिल यादवले बताउनुभयो ।


लामो विदा पछि प्रारम्भिक कक्षा १ देखि ३ सम्मका बालबालिकाहरु विद्यालय जान अप्ठयारो मान्ने मानसिकता भएको हुन्छ भने सामुदायिक विद्यालयका यी बालबालिकाहरुलाई कक्षा सिकाई भनदा अतिरिक्त सिकाई कक्षमा बालबालिकाहरुले स्थानीय सामग्रीको र मनोरंजनात्मक किसिमबाट गणितीय ज्ञान र सीप अंकको धारणा जोड घटाउ गुणन भाग तथा अक्षर, शब्द, अनुच्छेद र पठनबोधको बारेमा उत्सुक्तापूर्वक सिकिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here