यमुनामाई गाउँपालिकाका सबै विधालयलाई कम्पियुटर

यमुनामाई गाउँपालिकाले विधालयहरुमा कम्पियुटर, स्मार्ट टिभी र पंखा विरण गरेका छन् । विधालयमा स्मार्ट कक्षा कोठा बनाउने उदेस्यका साथ ति समाग्रीहरु वितरण गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखियाले बताउन भयो ।
नेपाल सरकारका उधोग वाणिज्य तथा आपुर्ती मन्त्री मात्रिका प्रसाद यादवको हातबाट भब्य समारोह बिच शनिवार वितरण गरिएको समाग्रीहरुमा यमुनामाई माध्यमिक विधालयलाइे बारह वटा कम्पियुटर, स्मार्ट टिभी एक वटा र पंखा बिस वटा दिएको छ । माध्यमिक विधालय सरुअठालाइे आठ वटा कम्पियुटर एक वटा स्मार्ट टिभी र पंखा पन्द्र वटा दिएको छ ।
माध्यमिक विधालय भेडियाहीलाई आठ वटा कम्पियुटर, बिस वटा पंखा, एक वटा स्मार्ट टिभी दिएको छ । प्राथमिक विधालय राजपुर तुलसीलाई पाँच वटा कम्पियुटर, एक वटा स्मार्ट टिभी र छ वटा पंखा दिएको छ ।


माध्यमिक विधालय जेठरहीयालाई आठ वटा कम्पियुटर, पन्द्र वटा पंखा, एक वटा स्मार्ट टिभी दिएको छ ।
जगदम्वा आधारभुत विधालय जेठरहीयालाई पाच वटा कम्पियुटर, दस वटा पंखा, एक वटा स्मार्ट टिभी दिएको छ । प्राथमिक विधालय जेठरहीयालाई एक वटा कम्पियुटर, पाच वटा पंखा, दिएको छ ।
प्राथमिक विधालय सरुअठालाई एक वटा कम्पियुटर, पाच वटा पंखा, दिएको छ । मदरसा सरुअठालाई एक वटा कम्पियुटर, पाच वटा पंखा, दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here