मैले शारिरीक सुख भोग गरेकी छैन : नायिका सुमिना घिमिरे

चर्चित नायिका सुमिना घिमिरे सधैं चर्चामा रहने नाम हो । नेपाली चलचित्र दुलहीबाट नेपाली सिने क्षेत्रमा भित्रिएकी नायिका सुमिना घिमिरे अहिले व्यस्त छिन् । उनका आधा केही सिनेमा प्रर्दशनको लाइनमा छन् भने धेरै सिनेमा बजारमा आएका छन् । अक्सर उनले दिएका बयानका कारण चर्चामा रहँदै आएकी छिन् । एक मिडियासँग भएको कुरामा उनले आफुले शारिरीक सुखभोग नगरेको तर चुम्बन भने गरेको बताएकी छिन् । सपनामा कुनै युवकसँग शारिरीक सुखभोग गरेको देख्नुभएको छ ? भन्ने प्रश्नको जवाफमा उनले भनिन, शारिरीक सुखभोगनै गरेको त देखेकी छैन । तर, मजाले चुम्वन गरेको देखेकी छु ।’ उनले प्रायः नचिनेको मान्छेसँग मात्र शारिरीक सुखभोग भएको सपना देखिने गरेको खुलाइन् । चिनेको मान्छेसँग भएको भए उनलाई मजा आउथ्यो ।

उनको सपना एकदुई दिन ढिलो भएपनि विपना भएको छ । एकपटक उनले अविर नै अविरले ढाकीएकी सपना देखिन् । भोलिपल्टै उनले अवार्ड पाइन् । सपनामा कहिलेकाहीं आफ्नै मृत्यु भएको देख्नुभएको छ भनेर राखिएको जिज्ञासामा उनले भनिन, ‘धेरैपटक, कहिले गोुली लागेर, कहिले छुुरी लागेर मृत्यु भएको देखेकी छु ।’

यस्तो सपना देखेर उठ्दा उनलाई डर लाग्छ, के भइरहेका छ जस्तो लाग्छ । उकालो चढेको, घोडा चढेको लगायतका सपना राम्रो हो भन्ने उनलाई लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here