बुद्ध नेपालमै जन्मिएका हुन :रास्ट्रपति सि

काठमाडौं— नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले होटल सोल्टीमा विशेष रात्रीभोज आयोजना गरेकी थिइन । उक्त समारोहलाई सम्बोधन गर्दै सीले भने, ” लुम्बिनी बुद्धको जन्मस्थल हो । चीनमा बुद्ध धर्म मान्ने मान्छेहरुको संख्या संसारमा सबैभन्दा बढी छ । नेपालमा जस्तै बुद्ध धर्म अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ । मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी बुद्ध धर्म मान्ने चिनियाँ मान्छेहरु नेपालमा पर्यटन गर्नेछन् र धर्मको आदान-प्रदानका लागि पनि आउनेछन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here