तेस्रो बारा महोत्सवमा आज गायिका ज्योति मगरले प्रस्तुती दिने

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा जारी तेस्रो बारा महोत्सवमा आज गायिका ज्योति मगरले प्रस्तुती दिने भएकी छिन् । 

एस फाउण्डेशन अफ नेपालको आयोजनामा औराहामा भईरहेको महोत्सवको आजको प्रमुख आकर्षण ज्योती मगर रहने आयोजकले जनाएको छ ।

द लिड इन्टरटेन्टमेन्ट एण्ड एडभरटाईजि¨ संगको सहकार्यमा जारी महोत्सवको मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय रहेको छ । १९ गतेदेखी सुरु भएको महोत्सव आगामी २९ गतेसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here