बस व्यवसायीको समस्या सुन्ने कोही भएन

गाैर । राैतहट यातायात बस सेवा प्रा लि का अध्यक्ष रामाशंकर गिरिले बस व्यवसायी चाैतर्फि मारमा परेको कुरा बताउनु भएकाेछ। बस व्यबसायीले आफना कुरा प्रदेश सरकारलाई पटक पटक राखे पनि समाधान तर्फ पहल नभएको गुनासो गर्नु भयो । हाम्रो समस्यामा साथ दिने कोही भएन । सरकार ,पत्रकार र नागरिक समाज कसैले पनि हामीलाई आफ्नो ठानेर सहयोग गरि दिएन। सरकारको नीति नियम समेतले बस व्यवसायी मैत्री भएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here