स्वास्थ्य बिमा जनताको हकमा फाईदा जनक


गाैर ।स्वास्थ्य विमाको छैठो वार्षिक उत्सव राैतहटमा शुक्रवार एक कार्यक्रम गरि मनाईएको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति रामएकवाल यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रम सम्पन्न भयो ।जिल्लाकाे जनसंख्याको हिसावले विमितको संख्या कम रहेको र विमा गर्ने कार्यले अभियानकाे रुपमा वढाउनु पर्ने जिकिर गर्नु भयाे । साे कार्यक्रममा प्रादेशिक अस्पताल गाैरका प्रमुख कृष्णा साह , नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, काेषाअध्यक्ष धर्मेन्द्र साह, प्रादेशिक अस्पताल गाैरकाका फाेकल पर्सन मनाेज ठाकुर सहितका वक्ताले स्वास्थ्य बिमा जनताको हकमा अति नै फाईदा जनक रहेको बोल्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here