भोट कसलाई र किन

निर्वाचन लोकतन्त्र को  सबैभन्दा ठुलो पर्व हो।अब्राहम लिंकन भन्छ लोकतन्त्र -Government of the people, by the people and for the people. म धेरै उता तिर जादैन्न किन कि धेरै ले जानेको र पढे कुरा हो। आज मैले लेख्नु पर्ने कुरा के हो कि नेपाल मा स्थानीय तह को निर्वाचन मुख मा छ। प्रचारप्रसार जोरो सोर ले चल्दै छ। सबै ले घोषण पत्र र चुनावी नारा सर्वजनिक गर्दै छ्न र गर्नु स्वभाभिक नै हुन। सबैले शिक्षा ,स्वास्थ र सडक विकास कुरा गर्दै छ्न्न।  मेरो प्रश्न यहाँ नीर छ के भोट सबैलाई दिने? नारा त सबैले उस्तै दिएका छ्न्न।वास्तवमा हामी लाई चाहिएको के रहे छ।  म सबै को भावना र बिचार लाई समेटन सक्दैन तर म आफ्नो बिचार राखन सक्छु ।मैले बिगत मा राजनीतिक र सामाजिक संघर्ष  समानता ,स्वतन्त्रता र संघीय लोकतन्त्र र इत्यादी को लागि गरेको थिए ।मैले मात्र होइनन् धेरै ले गरे । के अहिले समाज मा समानता ,स्वतन्त्रता र व्यवस्था व्यवस्थित छ्न।के कैयौं को सहिद को लास टेकेर बानाइएको संविधान   सबै को अधिकार सम्बोधन गर्छ्न हामिले देखेको सपना के मधेशी को छोरा प्रधानमन्त्री बनछ्न्न।मैले धेरै प्रश्न हरु राखे हुन त अझै छन्न। यो प्रश्न हरुको जवाफ खोजे र भोट दिन आग्रह गर्दै छु। चुनाव आउदै मा जातिको नाम,नातादार को नाममा ,व्यक्तिगत स्वार्थ लोभमा भोट दिदा यी प्रश्न हरु लुकेर जान्छ। शिक्षा ,स्वास्थ , रोजगार , मुलुभुत समस्य मधेका हुन। यी समस्याहरु हल गर्न संघीय प्रणाली ,लोकतन्त्र , र संविधान  व्यवस्थित हुनु पर्द्छ। प्रकाश भाई मधेशिया 
हाल :-अमेरिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here