रौतहट ३१ जेठ ।
मानवअधिकारको संरक्षण र सम्बद्र्धनकालागी संचारकर्मीको भुमिकाविषयक अन्तरक्रियाकार्यक्रम आज नेपालपत्रकार महासंघ रौतहट शाखाको सभाकक्षमा सम्पन्नभएको छ ।
सो कार्यक्रमलाई ब्यनर पढेर नेपालपत्रकार महासंघ मधेश प्रदेशकाकार्य समिति सदस्य शैलेन्द्र झाले उदघाटन गर्दै मानवअधिकारको हनन राज्यपक्षका निकायद्धारा हुने गरेको बताए ।
१० दिसेम्बर१९४८ मामानवअधिकारको विश्वव्यापी घोषणा पत्रमाजारी भएको स्मरण गराउदै मानवअधिकारको रक्षा , गाँस वास कपासको व्यवस्था सहित स्वास्थ्यशिक्षाको ग्यारेटी तथा सबैलाई सम्मान रुपले बाच्नपाउने अधिकार हुने उल्लेख भएपनि राज्यका सम्बन्धितनिकायले पुर्वाग्रही , इश्र्या, भेदभाव ,आर्थिक प्रलोभनमाकार्य गर्दै आएकोले मानवअधिकारको हननभइ रहेको मधेश प्रदेश सदस्यझाले बताए ।
संचारकर्मीले आआफनो तहबाट पिडितको समस्यालाई उजागर गर्दै आएको खण्डमा राज्यकानिकायले कहिले काहीदुःखदिने नियतले पत्रकारलाई झुठा मुद्धामा फसाउने गरेको प्रतिदुःखव्यतm गरे ।
मानवअधिकार हननका पुष्टि गर्ने निकाय राज्यपक्षकानिकाय नै रहेकोले जो झाक्रीउहीबोक्सी उखानले पुष्टि गरेको उनले बताए ।
मानवअधिकार वादीहरुले समयमाप्रतिवेदन सार्वजनिकनगरेको कारण जनमानसमामानवअधिकारवादीप्रतिको विश्वास घटदै गएको मधेश प्रदेश सदस्यझाले अवगत गराएकाथिए ।
अधिकारवादीले तुरुन्त घटेको घटनाको प्रतिवेदन सार्वजनिक गरे जनमानसमाविश्वासको वातावरण हुने झाले बताए ।
मुलुकमालोकतान्त्रिक गणतन्त्रको स्थापनाभएपनि राजाशासनकै पाला देखि आएको कामकारवाई हुनेको स्पष्ट धारण राखेकाथिए ।
यस अन्तरक्रियाकार्यक्रममानागरिक समाज , शिक्षक , वकिल , समाजकाभद्रभलादमी , सुरक्षाकर्मी लगायतको सहभागिता गराएको भएअझप्रभावकारी हुने थियो भने सुझाव समेत मधेश प्रदेश सदस्यझाले दिएकाथिए ।
नेपालपत्रकार महासंघ रौतहट शाखाकाअध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षता इन्सेका केन्द्रिय सदस्य शेष मुकसुद , अनोपचारिक क्षेत्र सेवा केन्द्र जनकपुरकाप्रमुख राजु पासवान ,नेपालपत्रकार महासघका पुर्व अध्यक्ष रविन्द्र प्रसादशाह , महासघका उपाध्यक्ष प्रवीण शर्मा ,कोषाध्यक्षधर्मेन्द्र शाहपुर्व उपाध्यक्षजयप्रकाशयादव , प्रेस मञचकाअध्यक्षकिशोरी यादव ,मधेश पत्रकार महासघका दिनेश यादव ,पत्रकार राजु श्रीवास्तवलगायतकावतmाहरुले आआफनो धारणा राखेकाथिए । कार्यक्रम इन्सेकका रौतहट प्रतिनिधिकोपिलातिम्लसिनाले संचालनगरेकी थिइन् ।
Home मुख्य समाचार मानवअधिकारको संरक्षण र सम्बद्र्धनकालागी संचारकर्मीको भुमिकाविषयकअन्तरक्रियाकार्यक्रम सम्पन्न