यातायात व्यवस्था कार्यालय गौरको प्रमुख जो नौ महिना ३० गते कामकाज सुचारू गर्ने सुचना

यातायात व्यवस्था कार्यालय गौरको  प्रमुख छ जो नौ महिना ३० गते कामकाज सुचारू गर्ने सुचना निकालिए को छ। के तपाईहरु पनि पौष महिनाको ३० गते कुनै कलेण्डर मा देख्नु वा पढ्नु भएको छ ? सुझाव छ प्रमुख ज्यू कलेण्डर अध्यय गर्नु। यस्तो कार्यालय प्रमुख ज्युलाई तपाईहरु कस्तो सुझाव दिनु हुन्छ .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here