जिल्लामा राष्ट्रिय स्तरको संस्था बनाउने :- अध्यक्ष पटेल


राैतहट । जिल्लामा राष्ट्रिय स्तरको संस्था बनाउने उदेश्यले एउटा समाजिक संस्था दर्ता गराईएको छ ।सामाजिक सरोकार का विषयमा विनाभेदभाव सहयोग गराउने तथा सहयोगको वातावरण बनाउने प्रभावितको पक्षमा वकालत गर्ने उदेश्यका साथ सामाजिक विकास केन्द्र संस्था दर्ता भएको अध्यक्ष रन्जित पटेलले बताए । राष्ट्रिय स्तरको खेलकुदमा लगानी , आपत विपतमा सहयोग गर्ने ,टुहुरा वालवालिकालाई सरक्षण तथा सहयोग गर्ने वृक्षारोपण ,साक्षरताका लागि कक्षा सञ्चालन लगायतका काम गर्ने लगायतका उदेश्य रहेकाे अध्यक्ष पटेलले बताए ।

सामाजिक विकास केन्द्र चन्द्रपुर ५ राैतहट (साेसल डेभलपमेन्ट सेन्टर चन्द्रपुर ५ राैतहट) अध्यक्ष रन्जित पटेल, उपाध्यक्ष भगत नारायण यादव, काेषाध्यक्ष रामकल्याण राउत, सचिव महमद मन्जर आलम , सह सचिव सोनी यादव, सदस्य शम्भु साह, शिवपुजन सहनी लगायतका ११ सदस्यीय समिति रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here