चित्रकार र मेरो प्रेम
-राधिका गुरागाईं
मेरो मनको किनारबाट
बेखुसी आवाजहरू
बेसुरा धुनहरू
र अलिनो बसन्तजस्ता
जीवनका कुईनेटाहरू
अनन्त(अनन्त बगिरहँदा
मेरो चित्रकार १
कुचीका रङ भरेर किन सजाईरहेछौ तिमी
केवल...
नगरबधूको बकपत्र
-शान्ति प्रियवन्दना
एकाबिहानै घरबाट आमाको फोन आउँछ बाको गरिखाने हलगोरु लडे भीरबाट र भए भुतुक्कै अघिल्लो साल पहिरोले...
स्वाभिमानी नेपाली
🌷कविता 🌷
शिर्षक : स्वाभिमानी नेपाली
अाफ्नाे देशकाेअमृत सडाउँछाैंमन्दविष किन्दै पेट भराउँछाैंउर्वर माटाे बाँझो बनाउँछाैंप्याजकाे मूल्यमा हल्ला...
मुक्तक
मुक्तक
वैगुनीलाई गुणले मार्दै कतिन्जेल बाँच्न सकूँछियाँछियाँ हुँदा छातीमा कसरी म हाँस्न सकूँकलियूग यो लागी सक्यो परिवर्तन छैन म...
कविता : ‘तीजको महिमा’
कविता
नारीमा तीजको रहन्छ महिमा, उल्लासका पर्वमासाथी माइत मावली विकटता, तोडिन्छ है सर्वमाछन् राम्रा गहना र बस्त्र कपडा, श्रृङ्गारले...