कांग्रेस नेताले दोलखाका सबै स्थानीय तहलाई दिए एम्बुलेन्स
दोलखा । संघीय सांसद एवं कांग्रेस नेता जिपछिरिङ लामाले दोलखा जिल्लामा १० वटा एम्बुलेन्स दुइ वटा शब वहाना सहयोग गरेका छन् ।...
श्री शिव शक्ति महायज्ञ एवं संगीतमय श्री रामकथा ज्ञान महायज्ञ माघ २३ गते देखी...
रौतहट । जिल्ला कै इतिहास मैं पहिलो पटक हुन गई रहेको श्री शिव शक्ति महायज्ञ एवं संगीतमय श्री रामकथा ज्ञान महायज्ञ...
मानिसलाई बुद्धिमान बनाउँछ शाकाहारी भोजन
मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ ।
साथै यसले मानिसलाई बुद्धिमान...
चिसो प्रभावित बालबालिकालाई डा. राजेश अहिराजले गरे कम्बल सहयोग
सर्लाही,८ पुस / बढ्दै गएको चिसोबाट बच्नका लागि सर्लाहीको मलंगवामा रहेको बाल मन्दिरमा कम्बल वितरण गरिएको छ ।मधेश मामिलाका जानकार तथा मधेश मिडिया हाउसका...
अवैध रुपमा वीरगंजको गण्डकमा बयोधा अस्पताल सञ्चालन
वीरगंज । सरकारको इजाजत विनै अवैध रुपमा वीरगंजको गण्डकमा बयोधा अस्पताल सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागबाट स्वीकृति लिएर...
रौतहटका उखु किसानले उद्योगमन्त्री भट्टलाई भेटे
उखु उत्पादन संघ रौतहटका पदाधिकारीहरुले मंगलबार उद्योग मन्त्री लेखराज भट्टलाई भेट गरेका छन् । उक्त अवसरमा रौतहट जिल्लाको गरुडामा रहेमा श्रीराम...
गद्दार पार्टीसँग सावधान रहन डा. राउतको अपिल
ओम प्रकाश यादव, रौतहट । जनमत पार्टीका संयोजक डा. सिके राउतले गद्दार पार्टीसँग सावधान रहन मधेशी जनतालाई अपिल गरेका छन । अधिकारको...
रौतहट प्रहरीले चिसो पीडितलाई आगो ताप्ने सहयोग
रौतहट । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट रौतहटको जनजीवन कष्टकर बनेलगत्तै रौतहट प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चिसो...
पौष दशमा लाग्ने सूर्यग्रहणको बढी असर हुनसक्ने ज्योतिषीको दाबी
यही वि.सं. २०७६ पौष १० गते तदनुसार ई.सन २०१९ डिसेम्बर २६ तारिक बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताउनु भएको छ...
स्वाभिमानी नेपाली
🌷कविता 🌷
शिर्षक : स्वाभिमानी नेपाली
अाफ्नाे देशकाेअमृत सडाउँछाैंमन्दविष किन्दै पेट भराउँछाैंउर्वर माटाे बाँझो बनाउँछाैंप्याजकाे मूल्यमा हल्ला मच्चाउँछाैं ।
हैसियत बुझी बुझी बुझ पचाउँछाैंस्वाभिमानी नेपाली भन्न रूचाउँछाैं...









