श्रीमानलाई मन पर्ने श्रीमती
श्रीमान श्रीमती एक अर्काका परिपूरक हुन् । त्यसैले दूवैको आपसी मेल अनिवार्य हुन्छ । कहिलेकाँही दाम्पत्य जीवनमा बहस, मनमुटाव र झगडा समेत हुने गर्छ...
एक महिला अचानक गर्भवती भइन्
एजेन्सी । नेपालको सीमा क्षेत्रमा रहेको बिहार जगदीशपुरमा एक महिला अचा नक गर्भ वती भइन् । महिलाकी नन्द आफ्नो दाइ कोलकातामा रहेको भन्दै डिआइजीसम्म...
रघुवीर महासेठलाई मन्त्रीबाट हटाएपछि मैनबत्ती बालेर स्थानीय मतदाताले खुशियाली मनाए
जनकपुरधाम ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट रघुवीर महासेठलाई हटाएपछि उनकै क्षेत्रमा मैनबत्ती क्यान्डल बालेर गरी स्थानीय मतदाताले खुशियाली मनाएका छन्।
बिहीबार साँझ धनुषाको लक्ष्मीनिया गाउँपालिका...
मिडियाले मेरो वेइज्जत गर्न कुनै कसुर छोडेनन्–वरिष्ठ अधिवक्ता शम्भू थापा
१२ वर्षअघि रौतहटको राजापुरमा बम विष्फोट भएपछि मारिएका र घाइतेलाई समेत जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमका...
‘लोग्ने स्वास्नीको झगडा परालको आगो’
श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् । ‘लोग्ने...
पार्टीमा प्रचण्ड बलिया भए
काठमाडौं– पार्टी एकीकरण भएको १७ महिनापछि गत बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजन गर्यो ।
पार्टी एकताको घोषणा गर्दा नेकपाका...
बाराको कलैयामा २५ करोड रुपैयाँको लगानीमा तीनतारे होटल
कलैया । बाराको कलैयामा २५ करोड रुपैयाँको लगानीमा तीनतारे स्तरको ‘बरेवा दरबार होटल एन्ड बेङ्कट’ निर्माण भएको छ । कलैया उपमहानगरपालिका–५ मा...
कनकपुरमा गढीमाई मेलाको चहलपहल
पाँच बर्षमा लाग्ने गढीमाई मेला रौतहट गुजरा नगरपालिका वार्ड न.४ कनकपुर मा मेलामा करिब लाखो भन्दा बढी भतmजनहरु आउने अनुमान रहेको मेला समितिका अध्यक्ष...
गढीमाई मेलाको पूर्वसन्ध्यामा परेवा संरक्षण अभियानको घोषणा
बारा । पशुपक्षीको सर्वाधिक बली चढाइने मन्दिरको रुपमा परिचित गढीमाई मन्दिरमा अब पशुपक्षीको संरक्षण गरिने भएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने...
किशोरी शिक्षाको महत्व बारे संवाद
रौतहट । पिपुल इन निडको आर्थिक सहयोग तथा आसमान नेपालको आयोजनामा यमुनामाई गा.पा. वडा नं १ जेष्ठरहियामा किशोरी शिक्षाको महत्व बारे संवाद कार्यक्रम बुधबार...








