प्रादेशिक अस्पताल गौरको सम्पूर्ण सेवा यथावत रुपमा संचालन

रौतहटको प्रादेशिक अस्पताल गौरमा सम्पूर्ण सेवा यथावत रुपमा संचालन भएको छ।

शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिनु भएको छ । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका...

प्रणामी सिंगिङ् आईकनको धार्मिक सांगितिक एल्बम विमोचन

काठमाडाैं । नेपाली टेलिभिजन ईतिहासकै पहिलो धार्मिक सिंगिङ् रियालिटि सो प्रणामी सिंगिङ् आईकनका फाईनलिस्टहरुको भजन तथा श्रीमुख वाणीको धार्मिक सांगितिक एल्बम विमोचन भएको छ...

राष्ट्रयि सभा सदस्य नर्विाचनको मतपरणिाम

पूर्वनर्धिारति कार्यक्रम अनुसार सम्पन्न भएको राष्ट्रयि सभा सदस्य नर्विाचनमा सातै प्रदेशका नर्विाचन अधकिृतहरुको कार्यालयहरुबाट मतगणनाको नतजिा प्राप्त भएको छ । प्राप्त वविरण अनुसार...

नेपाल खेलकुद महासंघ पत्रकार सम्मेलन

प्रेस विज्ञप्तिआदरणीय पत्रकार मित्रहरु,नेपाल खेलकुद महासंघको यस पत्रकार सम्मेलनमा तपाईंहरुलाई हार्दिक स्वागत गर्दछु ।नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक माघ ४ र...

जिल्लामा राष्ट्रिय स्तरको संस्था बनाउने :- अध्यक्ष पटेल

राैतहट । जिल्लामा राष्ट्रिय स्तरको संस्था बनाउने उदेश्यले एउटा समाजिक संस्था दर्ता गराईएको छ ।सामाजिक सरोकार का विषयमा विनाभेदभाव सहयोग गराउने तथा सहयोगको वातावरण...

समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक वीरगन्जमा सम्पन्न

समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक वीरगन्जमा सम्पन्न पर्सा । समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार वीरगन्जमा सम्पन्न भएको छ ।केन्द्रीय अध्यक्ष...

अब मिटर व्याजिको छलफल जिल्ला प्रहरीमा हुने

अब मिटर व्याजिको छलफल जिल्ला प्रहरीमा हुने राैतहट । गृह मन्त्रालयले जिल्ला प्रशासनलाई मिटर व्याजीमा छलफल गराउन राेक लगाएको छ । मन्त्रालयले कार्यविधि निर्माण गरि...

वृन्दावनमा ८ गते शुरु रामनाम जाप यज्ञ सम्पन्न

राैतहट । मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएको अवसरमा मिती २०८० माघ ८ गतेका दिनदेखि वृन्दावनमा शुरु रामनाम जाप यज्ञ...

गुरु भेटन महोतरी पुगे वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मी

गुरु भेटन महोतरी पुगे वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मी राैतहट। वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी आफ्ना दलबल सहित गुरु भेटन महोतरी पुगेका...