राजपा र समाजवादी मिल्नुबाहेक विकल्प छैन
— प्रदीप यादव समाजवादी पार्टीलाई सरकारबाट बाहिरिनुपर्ने विषयमा कार्यकर्ताहरूको दबाबभन्दा पनि नेतृत्वपंक्ति नै बढी गम्भीर छन् । सरकारबाट बाहिरिने वा बस्ने विषयमा नेताहरूबीच...
कांग्रेसमा राजनीतिक प्रस्ताव : तीनै तहको सरकारमा भ्रष्टाचार मौलायो
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रसँगै प्रदेश र स्थानीय तहको सरकारमा भ्रष्टाचार मौलाएको बताएको छ । साथै वाइडबडी, सुन, चिनी, बालुवाटार र मेलम्ची...
राजनीति र प्रशासनप्रति बढ्दो विस्तृष्णा
—लक्ष्मी विलास कोइराला राज्यको उत्पतिसँगै प्रशासनको जन्म भएको हो । जनताका माग र आवश्यकता सरकारसम्म सरकारका निर्णयहरू जनतासम्म पु¥याएर प्रशासनले सरकार र जनतालाई...
जालझेलको राजनीतिमा फँसेको एजेण्डा
– उपेन्द्र झा मधेश आन्दोलनबाट स्थापित संंविधान सभाको शुरूवातदेखि मधेशको राजनीतिलाई चुनौतीको रूपमा लिएको राज्यसत्ताले यसलाई निस्तेज गर्न जसरी जालझेलको राजनीतिलाई अगाडि बढायो,...
दैवि प्रकोप पूर्व तयारी सम्बन्धी कार्यशाला सम्पन्न
गौर । भिएसओ काठमाडौं र माण्डवी रौतहटको संयुक्त आयोजनमा दैवि प्रकोप पूर्व तयारी सम्बन्धी कार्यशाला बुधवार सिया मैलेस गौरमा सम्पन्न भएको छ।
भिएसओ काठमाडौंका...
समुदाय तथा धार्मिक अगुवाहरुसंग कार्यशाला गोष्ठी
गौर । पिपुल इननीड (पिन) नेपालको आर्थिक सहयोग तथा आसमान नेपाल र हाम्रो पालोको साझेदारीमा संचालन भईरहेको आरम्भ परियोजना अन्तर्गत दुर्गा भगवती गाउँपालिकाका धार्मिक...
प्रदेशको नाम ‘मधेश’ नै तोकिने
बीरगंज, १२ भदौं । प्रदेश २ को नामांकरण र स्थायी राजधानी तोक्ने प्रकृया शुरु भएको छ । यो प्रकृया शुरु भएसँगै प्रदेशको नाम र स्थायी...
तीज दर्शन, ऋषिपञ्मी र जीवन पद्धति
– सावित्री काफ्लेहिन्दू दर्शन विशुद्ध व्यवस्थित दर्शन हो । यो हाम्रो परम्परामा समाजको सकारात्मक विकासको लागि वैज्ञानिक दर्शनसूत्रहरू छन् । जसरी षडस संस्कारले मानिसको...
सरकारको बिकल्प खोज्नुपर्ने समय -डा . शशांक कोइराला
कांग्रेस महामन्त्री डा . शशांक कोइरालाले एस्तै परिसथिती रहे सरकारको बिकल्प खोज्नुपर्ने समय आउने बताएका छन ।
नेपाली कांग्रेस क्षेत्र न . १ दाँङद्वारा आयोजित...
टाटा एच फाइभ एसएभी सार्वजनिक
वीरगंज, ११ भदौ ।नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले विरगंज स्थित प्राईम अटो ट्रेडर्समा बुधबार बहुप्रतिक्षित तथा चर्चित...









