६ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाए

काठमाडौँ / नेपाल सरकारले ६ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटाएको छ ।भक्तपुरका नारायण भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरेपछि उनको ठाउँमा सहसचिव...

मधेशी आयोगमा गोलमाल

काठमाडौं । मधेशी आयोगले २०७५/०७६ को तीन महिना २३ दिनमा चालु खर्चतर्फ मात्र एक करोड ३४ लाख २७ हजार ४९ रुपियाँ खर्च गरेको...

चीनका राष्ट्रपति सी जिनपिङकाे अनुभव

एजेन्सी म जब सानो थिएँ, अत्यन्तै स्वार्थी थिएँ र आपनो लागि मात्रै सोच्ने गर्थें । अन्ततः मलाई सबैले छोड्दै गए, साथीहरूले समेत छोडे । मैले...

निर्धारित समयमा भौतिक संरचना निर्माण गर्न नसक्ने ठेकदारलाई तत्काल हटाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमा भौतिक संरचना निर्माण गर्न नसक्ने ठेकदारलाई तत्काल हटाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ ।...

रघुवीर महासेठलाई मन्त्रीबाट हटाएपछि मैनबत्ती बालेर स्थानीय मतदाताले खुशियाली मनाए

जनकपुरधाम ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट रघुवीर महासेठलाई हटाएपछि उनकै क्षेत्रमा मैनबत्ती क्यान्डल बालेर गरी स्थानीय मतदाताले खुशियाली मनाएका छन्। बिहीबार साँझ धनुषाको लक्ष्मीनिया गाउँपालिका...

धर्मको नारा लगाउने किरण साहको राजनिति धरापमा पर्ने–मोहन मेहता

रौतहट १ मंसिर पछिल्लो केहि समय यताहिन्दु मुस्लिमधर्म प्रतिविभेद र्सिजना गरी राजनिति रोटि सेक्दै आएका समाजवादिफोरमका नेताकिरण साहको राजनिति कैरियर धरापमा पर्ने नेकपाका ईशनाथनगरपालिकाकानगर...

नयाँ मन्त्रिपरिषद् केही दिनमै, रामेश्वर राय यादव पनि मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा ठूलै हेरफेर गर्ने गरी नयाँ मन्त्रीहरूको सूची तयार गरेका छन्। सबै मन्त्रीहरूलाई राजिनामा दिन लगाएर राम्रो काम गरेका केही पुराना...

मिडिया बाजी गरेर आलमलाइ ठुलो अपराधी बनाउन खोजे–बरिष्ठ अधिबक्ता शेर बहादुर केशी

सोमवार जिल्ला अदालतमा आलमको पक्षमा बहस गरेका चारै जना अधिबक्ताहरुले राजपुर बमकाण्ड को घटना मिडिया बाजी भएको भन्दै बहस गरेका छन ।मो अफताव आलमको...

पूर्वमन्त्री मोहम्मद आफताब आलम निर्दोष रहेकोले साधारण तारेखमा रिहा गर्नुपर्ने माग

रौतहट, २५ गते ।पूर्वमन्त्री मोहम्मद आफताब आलम निर्दोष रहेकोले साधारण तारेखमा रिहा गर्नुपर्ने मा“ग गरिएको छ । रौतहट जिल्ला अदालतका न्यायाधिश दिपक ढकालको...

राजनीतिक नेतृत्व तहमा रहेकाहरुको नीयतमा सुधार नभए चुरे जोगाउन मुस्किल

जनकपुर । पूर्व राष्ट्रपति डा. रामवरण यादव चुरे संरक्षणको नाउँमा जतिसुकै बजेट खर्च गरिएपनि राजनीतिक नेतृत्व तहमा रहेकाहरुको नीयतमा सुधार नभए चुरे...