रौतहट वनमा चोरको विगविगि
रौतहट वनमा चोरको विगविगि मिति २०७७र०८र३० गते राती ११।३० बजेको समयमा काठ तस्करहरुले हिलेखोलाको बन जङ्गलमा साल जातको रुख ढाली टुक्रा पारी चिरान...
मेयरको बजेटबाट सडक ढलान
गरूडा । रौतहटको गरूडा नगरपलिकाका नगर प्रमुख ईनु राय यादवको विशेष पहलमा नगर स्तरीय योजना अन्तरगत बजेट वडा नम्बर ६...
अन्तरास्ट्रिय महिला हिन्सा अन्त्य दिवस राजपुरमा सम्पन्न
अन्तरास्ट्रिय महिला हिन्सा अन्त्य दिवस आज मिति २०७७/०८/२५ गते राजपुरमा सम्पन्न भयो ।
नगरपालिकाको नगर प्रमुख मो_सकिलअख्तर प्रमुख प्रशासकीय...
महोत्तरीको बर्दिवासका रामपृत सदा मुसहरको एउटा सानो झुप्डी छ ,जहाँ ६ जना परिवारका...
महोत्तरीको बर्दिवास नगरपालिका २ का ३५ बर्षीय रामपृत सदा मुसहरको एउटा सानो झुप्डी छ । जहाँ उनका ६ जना परिवारका सदस्यहरु रात विताउँछन् ।...
फतुवा बिजयपुर नगरपालिकाका स्वास्थ सह संयोजक प्रभु पटेलले लेखापाल नबिनकुमार यादवको मिलोमतोमा गरेको...
संजय मिश्रा
रौतहट । स्थानिय फतुवा बिजयपुर नगरपालिकाका स्वास्थ सह संयोजक प्रभु पटेलले गरेको लाखौंरुपैया अनियमितता बारे छानबिन हुने भएको छ ।सहसंयोजक पटेलले नगरपालिकाका लेखापाल...
स्थानिय सरकार संचालन ऐन संसोधनका लागि छलफल
प्रेमचन्द्र झा
गाैर । स्थानिय सरकार संचालन ऐन संसोधनका लागि साझा दास्तावेज बुझाने उदेश्यले प्रदेश २ स्तरीय प्रतिनिधि मुलक छलफल गरिएको छ ।आैपचारिक रुपमा गरिएको...
स्वास्थ सहसंयोजक पटेलले लाखौं अनियमितता गरेको संयोजक चौधरीको दाबी , फतुवा बिजयपुर नगरपालिकामा भागबण्डामा...
संजय मिश्रा
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकाका स्वास्थ सह संयोजक प्रभु पटेलले लाखौंरुपैया अनियमितता गरेको दाबी गरीएको छ । नगरपालिकाका लेखापाल नबिनकुमार यादवको मिलोमतोमा...
डि.आई.जी. ब्रम्हाचार्यद्वारा महोत्तरीको सीमा निरीक्षण
कोरोना संक्रमण रोकथाम तथा
नियन्त्रणका लागि विगत 7 महिना देखि सीमामा खटिरहेका सशस्त्र प्रहरी
कर्मचारीहरुलाई सशस्त्र प्रहरीका डि.आई.जी. कृष्णभक्त ब्रम्हाचार्यले भाद्र 18 गते
महोत्तरीको विभिन्न सीमानाकामा पुगि...
बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयको सेवा भदौ १६ गतेसम्मका लागि बन्द हुने
काठमाडौं । भोलिदेखि भदौ १६ गतेसम्मका लागि बागमती प्रदेश अन्तर्गतका यातायात कार्यालयको सेवा बन्द हुने भएको छ ।
बढ्दो कोभिड-१९ को प्रकोपका कारण यातायात कार्यालयबाट दिँदै...
प्रहरी चौकी सुकदेव चौकको पुरानो भवन जिर्ण बन्दै गएपछि नयाँ भवन निमार्ण हुने
रौतहट । साउन १५ गते रौतहट जिल्लाको सुकदेव चौकमा प्रहरी चौकीको नयाँ भवनको सिलान्यास गरिएको हो । जिल्लाको यमुनामाइ गाउँपालकिा अन्र्तगत पर्ने उक्त...









