गाैरका नगर प्रमुख शम्भु साहलाई मन पर्यो वालवालिकाले बनाएको कुटको घर
राैतहट ।गाैर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई वालवालिकाले बनाएको कुटको घर मन परेको छ । जेजेवाईसिको सयोजन तथा प्राथमिक विधालय सवगढाको आयोजनामा प्रदर्शनी गरिएको...
क्षेत्र विस्तार गरी रौतहट प्रशासन द्धारा ईशनाथको वडा नं २,३,४,५,६,७ पुनः कर्फ्यू
क्षेत्र विस्तार गरी रौतहट प्रशासन द्धारा ईशनाथको वडा नं २,३,४,५,६,७ पुनः कर्फ्यू
आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री
काठमाडौँ, ६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने...
चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन गुरुयोजन संशोधन गरिन्छ : प्रधानमन्त्री
काठमाडौँ, ६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको रुपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने...
आधारभुत पत्रकारिता तालिम सम्पन्न
गरुडा।नेपाल पत्रकार महासंघ राैतहट शाखाको आयोजनामा गरुडामा संचालन भएको आधारभुत पत्रकारिता तालिम बुधवार सम्पन्न भएको छ । सो तालिम समापनको अवसरमा आयोजित कार्यक्रमका प्रमुख...
महिला बहुउद्देश्यीय सहकारी संस्थाको कटहरीयामा उद्घाटन
दिपेश कुमार शाहमाघ २१ गतेरौतहटको कटहरीयामा महिला बहुउद्देश्यीय सहकारी संस्थाको शनिवार उद्घाटन गरिएको छ ।कटहरीया नगरपालीका वडा नं १ भसेढवामा महिला सहकारी संस्था को...
नेपाल कलवार कल्याण महासंघको ९ औं साधारण सभा राैतहटको गरुडामा
माघ २१ गतेरौतहट । नेपाल कलवार कल्याण महासघको केन्द्रिय ९ औ बार्षिक साधारण गरुडामा सम्पन भएको छ । राैतहटको गरुडा बजार स्थित कलवार धर्मशालामा...
नेपाल सुन चाँदी रत्न आभुषण व्यवसायी संघ रौतहटको पहिलो साधारण तथा अधिवेशन गरुडामा...
रौतहट।नेपाल सुन चाँदी रत्न आभुषण व्यवसायी संघ रौतहटको पहिलो साधारण तथा अधिवेशन आज गरुडामा सम्पन्न भएको छ ।सो साधरण सभा तथा अधिवेशनको उदघाटन...
रंगपुर साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा अशोककुमार यादव सर्वसम्मत
गरुडा । रंगपुर साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा अशोककुमार यादव सर्वसम्मत चयन भएका छन् । रौतहटको गरुडा नगरपालिका–५ झाँझपुलस्थित माध्यमिक विद्यालयको प्रांगणमा शनिवार भएको...
क्यास नबोक्नु मेरो गल्ती होर ?
केशब सापकाेटा
हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै...