मो.आफताब आलम माथि लगाइएको बमकाण्ड घटना नभएको दावी

नेपाली कांग््रेस पार्टी जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष रामश्रेष्ठ साहले रौतहटको राजपुरमा कुनै किसिमको घटना नभएको बताउनुभयो । पूर्वमन्त्री एवं रौतहट क्षेत्र नं.२बाट...

प्रदेश सांसद यादवले अग्नि पीडि़तलाइ निजी स्रोतबाट गरे सहयोग

जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ६ पथरा बुधराममा भएको आगलगीबाट पीडि़त भएका परिवारलाइ निर्वाचन क्षेत्र नम्बर २ ख का प्रदेश सभा सदस्य रामकिशोर...

पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाही प्रफुल्ल मुद्रामा देखापरेपछि……..

काठमाडौं । आइतवार साँझ अबेर काठमाडौं जिल्ला अदालतको इजलासमा मनैदेखि अमिलो बनेका पूर्व सभामुख कृष्णबहादुर महरा र रोशनी शाही प्रफुल्ल मुद्रामा देखापरेपछि उपस्थित सबैलाई...

समाजवादी पार्टी नगर समितिले राजदेवी नगरपालिकामा भएको भ्रष्टाचार तथा अनियमितताको छानविन गर्न माग

समाजवादी पार्टी नगर समितिले राजदेवी नगरपालिकामा भएको भ्रष्टाचार तथा अनियमितताको सर्वदलिय समिति गठन गरी छानविन गर्न नगरप्रमुखलाइ ज्ञापन पत्र बुमmाएका छन । साजवादी...

सरकारलाई अहिले संविधान संशोधन गर्न अवसर

रौतहट । उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यावदले  समाजवादी नेपालले सरकारलाई अहिले संविधान संशोधन गर्न अवसर दिएको बताएका छन् ।  सरकार संविधानमा मधेशीलाई...

ठूला देशले धेरै माया गर्‍यो भने खतरा हुन्छः माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ठुला राष्ट्रका स्वार्थबाट नेपाललाई जोगाइराख्नुपर्ने चुनौती थपिएको बताएका छन् ।चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विश्वको ध्यान...

सिंहदबारमा फेरि छड्के, २ सय २६ कर्मचारी कारवाहीमा

काठमाडौं : सिंहदरबार परिसरका दुई सय २६ कर्मचारी छड्केमा परेका छन् । राष्ट्रिय सर्तकता केन्द्रले सिंहदरबार परिसरका तीन मन्त्रालयसहित ६ वटा कार्यालयमा  अनुगमन गरेको थियो । अर्थ...

प्रदेश सरकारको योजना पारदर्शी नरहेको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवकोआरोप

बाराको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले प्रदेश सरकारले सञ्चालन गरेको योजनामा भ्रष्टाचारको चलखेल भएको आरोप लगाएका छन् । बाराको महागढीमाई नगरपालिकाको बरियारपुर अवस्थित गढीमाई...

सि भ्रमणले सम्भावनाको अथाह ढोका खुल्यो : गोकुलप्रसाद बास्कोटा

काठमाडौ । चिनियाँ राष्ट्रपति सी जिङ्गपिङ्गको नेपाल भ्रमणले सम्भावनाको अथाह ढोका खुलेको, हिजोको सपनाहरु आज योजनामा बदलिन सघाएको धारणा सरकारका प्रवक्ता एवं...

परोहा नगरप्रमुख शेख वकिलले गरे मनपरी , हुलाकी सडक अवरोद्ध हुनेगरी...

रौतहट । रौतहटको परोहा नगरपालिकाले राष्ट्यि गौरवको हुलाकी सडक आयोजनामा अवरोद्ध हुनेगरी मनपरी ढंगले बिचबाटोमै सडकबती निर्माण गरीरहेको छ । मधेशको...