मुक्तक

मुक्तक

वैगुनीलाई गुणले मार्दै कतिन्जेल बाँच्न सकूँ
छियाँछियाँ हुँदा छातीमा कसरी म हाँस्न सकूँ
कलियूग यो लागी सक्यो परिवर्तन छैन म मा
जबरजस्ती झुटो माया प्रेम कहाँ गाँस्न सकूँ ।

मनीषा प्रसाई।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here