एम आर एफ टायरको शो रुम गरुडामा उदघाटन

रौतहट क्षेत्र कम नम्बर ४ का सांसद प्रत्यासी कन्तमणी जयसवालले एक कार्यक्रम विच टायर को शो रुम उदघाटन गर्नु भएको छ । जिल्लको नुख्य व्यापर केन्द्रको रुपमा रहेको गरुडा बजारमा जनता समाजवादीको केन्द्रीय सदस्य समेत रहनु भएका कन्थमनी प्रसाद जयसवालले विश्व प्रसिद्ध टायर एम आर एफको शो रुम बुधबार उदघाटन गर्नु भयो । नेपाल टाएर सेन्टर गरुडा नपा ४ मा उदघाटन सुसम्पन्न भएको छ ।प्रोपराईटर नेपाल टायर सेन्टर ९ ः।च्।ँ टाएर० प्रो सन्तोष जयसवाल ९८५५०४२४०० र प्रो वीरेन्द्र जयसवाल ९८५५०४४४४६ रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here