कटहरिया वडा नम्बर ५ का १ सय ५० परिवारलाई ग्यास ...

प्रकाश श्रेष्ठ कटहरिया ।राैतहटको कटहरिया नगर पालिस वार्ड नं ५ मा ग्यास सिलिन्डर पाउन वाकी लाई सोमबार एक कार्यक्रम बिच वितरण गरिएको छ ।...

मकैको बीउ खरिदमा भ्रष्टाचार

किसानलाई दिने मकैको बीउ खरिदमा भ्रष्टाचार गर्ने राष्ट्रिय बीउ बिजन कम्पनीका ८ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर...

यस्तो पनि ठेकदार ! राज्यलाई फिर्ता गरे ४० लाख

रामेछाप । समयमै ठेक्का नसक्ने रोग निर्माण व्यवसायीको पुरानै हो । निर्माण व्यवसायीको यो प्रवृत्तिले सिंगो देश नै आक्रान्त छ । निर्माण व्यवसायीको रवैयाले...

चिनी मिल मालिकलाई तत्काल पक्राउ गरेर कारबाही गर्न निर्देशन

काठमाडौ-   संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिले २०७२ सालदेखि किसानलाई भुक्तानी नदिने चिनी मिल मालिकलाई  तत्काल पक्राउ गरेर कारबाही गर्न...

‘नेपाल भ्रमण वर्ष २०२०’ जनवरी १ तारिखका दिन शुभारम्भ गरिँदै

सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरु हुन पाँच दिन मात्रै बाँकी छ । अर्थात्, सन् २०२० जनवरी १...

मेवा खेतीबाट राम्रो आम्दानी

रौतहट । बेमौसमी तरकारी तथा अन्नबालीबाट आम्दानी गर्दैआएका रौतहटका युवाहरू पछिल्लो समय मेवा खेतीतर्पm आकर्षित भएका छन् । रोपेको तीन वर्षसम्म निरन्तर फल...

विज्ञापनको भुक्तानीमा घुस खाने लेखा अधिकृत घिमिरे र केसी पक्राउ

ललितपुर।  जिल्ला ललितपुर महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी. रु.३०,०००।– घुस रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको...

बैंकले ऋण नदिए मलाई इमेल गर्नुस, तुरुन्तै कारबाही गर्छु : अर्थ मन्त्री

अर्थमन्त्री युवराज खतिवडाले सहुलियतपूर्ण कर्जा बैंकले नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सहुलियतपूर्ण कर्जाका...

भ्रमण वर्ष २०२०: सरकारले ध्यान दिओस्

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । अब २०२० शुरु हुन केहि दिन मात्र बाँकी छ ।...

किसानसँग सरकारले धान किन्ने, जिरा मसिनोको प्रतिक्विन्टल मूल्य ३ हजार निर्धारण

सरकारले किसानसँग धान खरिद गरेको छ । नवगठित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत सरकारले १ लाख २१ हजार २८ क्विन्टलभन्दा बढि...