गाउँघरमै खुलेका सहकारी संस्थाबाट रेमिट्यान्स सेवा प्रदान

 मनोज यादव सर्लाही । सर्लाही जिल्लाका गाउँघरमै खुलेका विभिन्न सहकारी संस्थाहरुले रेमिट्यान्स सेवा प्रदान गर्न थालेपछि  ग्रामीण भेगका...

किसानले क्षतिपूर्तिको लागि कृषि ज्ञान केन्द्रमा निवेदन दिए

  नुवाकोट । गरिमा जातको धान भनेर नक्कली बीउ परेका कारण पीडित भएको भन्दै नुवाकोटका १२० भन्दा बढी किसानले क्षतिपूर्तिको लागि...

उखु किसान प्रतिनिधिको गुनासो पैसा र पसिना बगाएर उब्जाएको उखुको तीन वर्षदेखि...

उद्योग र कृषि मन्त्रालयमा आएका नयाँ मन्त्रीसँग नयाँ आशा राख्दै यतिबेला एक दर्जन उखु किसान प्रतिनिधि सिंहदरबार चहारिरहेका छन् । उनीहरुको गुनासो...

बंकुल नाकाबाट दिनहु लाखौं मुल्य बराबरको मालसमान तस्करी

रौतहटको बौधिमाइ नगरपालिका बंकुल छोटी भन्सार नाकाबाट दिनहु लाखौं मुल्य बराबरको मालसमान तस्करी भईरहेको स्थानिय वासिन्दाले बताएका छन । स्थानियका अनुसार सो...

पुल निर्माण अपपत्र पार्ने पप्पु/नेपाल प्रगति जेभीसँग ठेक्का सम्झौता तोडिए

काठमाण्डौ – मध्यपहाडी राजमार्गमा पुल निर्माण अपपत्र पार्ने पप्पु/नेपाल प्रगति जेभीसँग ठेक्का सम्झौता तोडिएको छ ।  पटक–पटक चेतावनी दिँदा...

नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदुत...

सरकारले सिमेन्ट र स्टिलमा लगाउँदै आएको अन्तशुल्क घटाउने

काठमाडौं । सरकारले सिमेन्ट र स्टिल उद्योगमा लगाउँदै आएको अन्तशुल्क घटाउने तयारी गरेको छ । सिमेन्ट र स्टिल उद्योगको अवस्था ओरालो लाग्न...

पर्सामा अवैध उत्खनन मौलाए

पर्सा जिल्लाका खोलानालामा ढुंगाबालुवा उत्खननको ठेक्का नलाग्दा यस्ता निर्माण सामग्रीको भाउ बढेको छ ।  समयमै ठेक्का नलागेको मौकामा छोपेर...

बाराको कलैयामा २५ करोड रुपैयाँको लगानीमा तीनतारे होटल

कलैया । बाराको कलैयामा २५ करोड रुपैयाँको लगानीमा तीनतारे स्तरको ‘बरेवा दरबार होटल एन्ड बेङ्कट’ निर्माण भएको छ । कलैया...

गौर स्मार्ट सिटी योजनामा नयाँ कार्य आरभ्म

रौतहटको सदरमुकाम रहेको गौर नगरपालिका तथा तिनलाई जोडने नगरपालिकाहरु समेटी निर्माण भई रहेको स्मार्ट सिटी योजनामा आजबाट नयाँ कार्य आरभ्म भएको...

ताजा अपडेट

छुटाउनु भयो कि?