सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जाऔं:चौधरी
बिमलेश कुमार झा
२३ जुठ २०७९,रौतहट। माणडवि संस्थाको सामी परियोजना अन्तर्गतको कार्यक्रम संयोजक अरबिन्द चौधरीले सीप सिकेर मात्रै...
जनताको उत्साह जनक मतलाई सम्मान गर्छौं:मेयर पटेल
बिमलेश कुमार झा १३ जेठ,रौतहट। रौतहटको वृन्दावन नगरपालिकाको नगर प्रमुख पटेलले जनताको उत्साह जनक मतलाई सम्मान गर्ने बताएका छन्।
गाैर नगरपालिका पुर्ण खाोप घोषणा
१७ चैत। गैार ।राैतहटको गाैर नगरपालिका एक समारोह बिच बुधबार पुर्ण खाोप घोषणा भएको छ। जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल यादवले...
विधायक सिन्हाले गरे विकास कार्य तालिका सार्वजनिक, कुन वडामा कति रकम?
बिमलेश कुमार झा रौतहट।०५ चैत २०७८ प्रदेश सभा सदस्य एवम् रौतहट निर्वाचन क्षेत्र नं २ 'क' को विधायक मा. श्री...
होलिका दहन सँगै भ्रष्टाचारीलाई पनि अन्त्य गर्न शम्भु साहको अपिल
बिमलेश कुमार झा रौतहट। ०२ चैत २०७८
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी मधेस प्रदेश कार्य समितिको सदस्य एवम् गौर...
चार दिन बितिसक्दा पनि मिश्र र झाले तोडेन अनसन।
बिमलेश कुमार झा रौतहट। २४ फागुन २०७८ रौतहटको सदरमुकाम गौरमा रहेको श्री जुद्ध माध्यमिक विद्यालयमा गत शुक्रबारको दिन विद्यार्थीहरुले कागजात र...
रौतहट जिल्लाको बौधिमाई नगरपालिकाको पाचौँ नगर अधिवेशन भव्यताका साथ सम्पन्न...
बिमलेश कुमार झा रौतहट २७ भदौ २०७८
रौतहट जिल्लाको बौधिमाई नगरपालिकाको पाचौँ नगर अधिवेशन आइतवार भव्यताका साथ...
हातेमालो सामुदायिक बनको मनलाग्दी तंत्र कोठे साधारण सभा उपभोक्तालाई झुक्काउने खेल।
रौतहट १९ भदौ
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा अवस्थित एक सामुदायिक वनले गत मंगलबारदेखि दैनिक रूपमा साधारणसभा गर्दै आएको रहस्य...
दोषी त भेटियो तर न्याय चाहिँ भेटिएन: पीडित परिवार ।
बारा २०७८ साउन १६ गते वि.सं २०७८ वैशाख ३१ गतेका दिन घटेको घटना हो। वि.सं.२०७८ वैशाख ३१ गतेका दिन सिम्रौनगढ नपा...
ट्राफिक नियमको पालना नहुनु, दण्डहीनता बढ्नुका कारणले सडकमा यात्रु अलपत्र
---टेकराज पन्थी ----
सवारी चालकहरूले सवारी ड्रार्इभिङ्ग गर्दा सवारी नियमको पालना नगर्ने, सडक लेन मिचेर सवारी चलाउने, सवारीको...