मोहम्मद आफताव आलमको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्ने

रौतहट ।  कांग्रेस नेता मोहम्मद आफताव आलमको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्ने भएका छन्।  आलमसहित १० जनालाई जन्मकैदसहित ३ वटा मुद्दा सरकारी वकिल कार्यालय रौतहटले सोमबार मुद्दा जिल्ला अदालत रौतहटमा दर्ता गरेपछि थापासहितका वकिलले वकालतनामा दर्ता गराएका हुन्। आलमसहित १० जनाविरुद्ध जन्मकैदको सजाय माग गर्दै मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्याधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिएका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here