नेपाल बैकल्पिक राजनिति पार्टीको आवश्यकता र समाजवादी पार्टीको गठन

वीरेन्द्र आजाद
नेपालमा प्रजातान्त्रिक पार्टीहरुको गठन ,विघटन र संंगठनको इतिहास विश्वका अरु प्रजातान्त्रिक मुलुक जतिको पुरानो नभए पनि करिब सात दशक नाघि सकेको पक्कै पनि छ ।यस बिचमा सयकडौ राजनितिक दलहरु खोलिए ,संगठित गरिए र थुप्रै विघटित पनि भए ।तर समय र जनता र राष्टको तत्कालिन तथा दिर्घकालिन दुबै आवश्यकतालाइ मनन गरी आफनो एजेडा तय गरी त्यसलाइ लागु गराउन विभिन्न कालखण्डको विद्रोह गर्ने राजनितिक दलहरु नेपालका स्टार राजनितिक दाताहरु पनिबने र सताको भर्याङसमम चढन पनि एकल भए खासगरी नेपालको जहानिया राणा शासनको अनत र प्रजातन्त्र स्थापनाको एजेण्डा लिएर शताब्दीको पहिलो दशकमा खोलिएका दुइ राजनितिक दल नेपाली कांग्रेस र नेपाल क्म्यूनिष्ट पार्टी २००७ र २०४६को प्रजातनत्र स्थापना र पूर्नस्थापना खेलेको भूमिकासंगै स्टार पार्टीहरुको रुपमा तत्कालिन कालखण्डमा उठाए ।प्रजातन्त्र पूर्नस्थापनाको नबित्दै ,गणतन्त्र संघियता र नया“ढंगले राज्य पूनःसंरचनाको एजेण्डा लिएर शसस्त्र बिद्रोह गरेको तत्कालिन नेकपा माओवादी पनि स्टार पार्टीको रुपमा इंगित भए ।अन्तपरम संविधान घोषणामै संघियता जस्तो मुख्य तत्कालिन नेकपा माओवादी जस्तो पार्टीले छोडन लागेको हुनाले सो एजेण्डालाइ पूर्ण आत्मबल लगाएर अगाडि बढाएको तत्कालिन मधेशी जनाधिकार फोरम पनि मिनी स्टारको रुपमा इतिहासमा चित्रित्रि भयो ।
हाल नेपालको राजनिथिक एजेण्डाहरु फेरिउका छन ।खासगरी बि.स. २०७४ संविधानसंगै नेपालको राजनितिक मुद्धाहरुमा वर्तमान संविधानको अपुर्णत ,मुलुकको तिव्र आर्थिक वृद्धि सुशासन सम्बनध सदाचार संघियताको पूर्ण कार्यान्वयन अन्तरराष्टिय सम्बन्ध सखाचार संघियताको पूर्ण कार्यान्वयन जसता राजनितिक एजेण्डा र अन्तरवस्तुको बढीस्थान पाउन थालेकाहरु ति अन्तरवस्तुलाइ हल गर्ने एजेण्डाको साथ अघि बढने र सो अनुसारको आचरण देखाउन सक्ने राजनितिक पार्टी नै वर्तमान समयमा स्टार दलको रुप लिन सक्ने देखिनछ ।भनिनछ पात्र अनुसारको प्रकृति बनछ ।त्यसैगरी राजनितिक एजेण्डा आउकै आगनतुक राजनितिक दल बननु हदैसम्म स्वभाविक छ ।नेपाली राजनितिकको वर्तमान कालखण्डमा माथिका यी एजेण्डाहरुलाइ बोकेर नेपाली कांग्रैस नेपाल कम्यूनिष्ट पार्टी राजपा जसता पुरातनुनिथी पार्टीहरु लाइ अगाडि बढनु संभव देखिदैन र पुनः स्टार प्राप्त गर्न त्यति सजिलोपनि देखिदैन ।यी पुराना ढार्राका पार्टीहरुले आफनो बचैखुचेको शक्ति सता संवादको विभिन्न खर्च गर्ने ेखिन्छ ।यी पार्टीका अधिकांश नेता कार्यकर्ता विलासी सुविधाभोगी सतालोलुप हुनु यसको प्रमाणीकरण हो ।
समयको माग र प्वाहलाइ कसैले पनि रोक्न सक्दैन ।नेपाली राजनितिको वर्तमान समयको माग माथिका यी एजेण्डाहरुलाइ लिएर अघि बढन पुनःविद्रोह गर्नु र यी एजेण्डालाइ लिएर अघि बढन पुनः विद्रोह गर्नु र यी एजेण्डाहरुलाइ पुरा गराउनु हो ।यी उद्येशयलाइ लिएर गठन भएका तत्कालिन मधेशी जनाधिकार फोरम कलान्तरमा संघिय समाजवादी फोरम र अर्को वैकल्पि राजनितिक शक्ति सथापनाको सोच बिच हालै केही महिना अघि एकीकरण भई समाजवादी पार्टीको गठन भएको छ ।खासगरी समाजवादी पार्टी मुलुकको तिन कलस्टरहरु मधेशी ,आदिवासी जनजाति खास आर्यको एवं महिला मुसिलम पिछडावर्ग जस्ता उपकलस्टरहरुलाइ राज्यको हरेक संयन्त्रमा समानुपातिक समावेशीको अठोट लिएर गठन भएको यसको दस्तावेजहरुले बताउ“छन ।
हो वास्तवमा वर्तमान अवस्थामा नेपालका माथि उल्लेख गरिएका केही खास एजेण्डाहरु जसतै पूर्ण समावेशी नेपाल तिव्र आथिृक वृद्धि सुशासन भ्रष्टाचारमुक्त शासन प्रसाशन संतुलित भ्रष्टाचारमुक्त शासन प्शासन सनतुलत अन्तराष्टिय सम्बन्ध गरीबी र बेरोजगारको अन्त्य आदिलाइ लिएर अगाडि बढदै गरेको समाजववादी पार्टी नेपाली राजनितिमा वैकल्पि पार्टीको रुपमा स्थापित हुन सक्छन ।नेपाल क्म्यूनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेस जसता हिजोका स्टार पार्टीहरुले पुरा गर्न सक्छ त ?यी नेपाली र नेपालका विदेशी शत्रु चिन्तकको मामmमा उत्रित भइ रहेको प्श्न हो ।सांच्चिकै समाजवादी पार्टीले यी वर्तमान अन्तरपूतु लाइ हल गर्न सक्छ त?के यस पार्टीले हालको नैराश्यता पैदा गर्दै गरेको नेपाली राजनितिबाट मुलुकलाइ बाहिर निकाल्न सक्ट त?
कुनै पनि राजनितिक राजनितिक पार्टीलाइ कुनै कालखण्ढमा स्टारडम पपत गर्न बैकल्पि राजनितिक शक्ति बनन खासगरी सक्षम नेतृत्व बलियो संगठन देशका तत्कालिन र दिर्घकालिन एजेण्टाहरुलाइ लिएर दहोसाथ अगाडि बढन सकने अठोट तथा त्यस अनुसारको रणनिति र कार्यनिति अपरिहार्य समाजवादी पार्टीसंग यी शर्तहरु पुरा गर्न सक्ने क्षमता छ कि छैन ?जहा“सक्क नेतृत्वको सवाल पार्टीमा तिन कलस्टरका तिन बिद्रोही स्वभावका नेतृत्व डा. बाबुराम भटराइ ,संघियताको नेपाली प्रनेताको रुपमा चिनिने मधेशी क्लसटरको अर्को इमान्दार छविको लागि स्थापित जनजाति नेता अशोक राइ लगायतका नेतृत्वको यदि इमान्दार प्रयास रही रहयो भने पक्कै पनि यो पार्टी बैकल्पि शक्तिको रुपमा उठाउने देखिन्छ ।जहा“समम संगठनको सवाल छ ,हाल नेपालको तेश्रो राष्टिय पार्टीको रुपमा स्थापित यस पार्टीको संगठन नेपालको ७७ वटै जिल्लामा विस्तारित छ तर त्यसलाइ उर्जा दिन जरुरी छ ।पार्टी निति राण्निति र कार्यनितिको सवालमा यो पार्टी नेपालका अन्य तथा वैज्ञानिक देखिन्छ ।त्यस्तो समयको मागलाइ बुमmदै यसको नेतृतववर्ग अगाडि बढने हो भने यस पार्टीलाइ नेपालको बैकल्पि शक्ति र स्टार पार्टी बलबाट कसैले रोक्न सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here