रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा न. ३ सखुअवा मा स्थित श्री देवी मा वि सखुअवा मा २०७६ मंसिर १३ गते बाट ३वषे भेटेनरी डिपलोमा कक्षा संचालनमा आएको छ ।
श्री देवी मा वि द्वारा संचालित ३वषे भेटेनरी डिपलोमा को उद्घाटन गनु भएको माधव नारायण नगरपालिका का मेयर बिरेन्द्र यादव गरिएको छ ।
उपमेयर सिमल कुमारी साह सखुअवा का वडा अध्यक्ष राजकुमार यादव #नेकप प्रदेश दुई को सदस्य रामन्दन महतो समाज सेवी नमुनाथ यादव विभिन वडा का अध्यक्ष वडा अध्यक्ष,संचारकमी शिक्ष,बिधाथी, स्थानीयहरू को उपस्थिति रहेको थियो ।