काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेशनल र चीनको एक विश्वविद्यालयका बीचमा विद्यार्थी आदान प्रदान गर्ने समझदारी भएको छ । फाउण्डेशनकी अध्यक्ष कांग्रेस नेतृ सुजाता कोइरालाको सो विश्वविद्यालयका प्रमुखका बीचमा सो सहमति पत्रका शुक्रवार हस्ताक्षर भएको छ । चीनको क्वीनघाई विश्वविद्यालय अन्तरगतको तिब्बत मेडिकल कलेजमा पहिलो चरणमा २३ जना नेपाली विद्यार्थीहरु अध्ययनका लागि पठाइएको फाउण्डेशनकी अध्यक्ष कांग्रेस नेतृ सुजाता कोइरालाले जानकारी दिइन् ।
Home मुख्य समाचार गिरिजाप्रसाद कोइराला फाउण्डेशन र चीनको क्वीनघाई विश्वविद्यालयबीच विद्यार्थी आदान–प्रदान गर्ने सहमति