ईशनाथ ९ को डुमरीयामा पुस २५ गते शनिवार दिनको ११ बजे विरुद्ध प्रदर्शन हुने

रौतहट । संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाका पक्षमा पुस २५ गते हुने भएको छ ।

आज नेपाली कांग्रेस रौतहट क्षेत्र नं २क कार्यसमिति बसेको बैठकमा ईशनाथ नगरपालिका ९ डुमरीया मा पुस २५ गते शनिवार दिनको ११ बजे विरुद्ध प्रदर्शन हुने निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here