मुजेलिया मुसहरवस्तिमा माण्डवीले वितरण गरे न्यानो लुगा

जनकपुरधाम । मुजेलिया मुसहरवस्तिमा माण्डवीले वितरण गरे न्यानो लुगा ।माण्डवीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नमवर १४ मुजेलियाका मुसहर बस्तिमा न्यानो कपडा वितरण गरेका छन। न्यानो कपडामा ओढने ओछयाउने सहितका लुगा रहेका छन ।सो अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्ताेला,प्रहरी उपरीक्षक प्रकाश राणा भाट,सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र सेन,वडा अध्यक्ष पुन्य प्रसाद यादव ,वडा सदस्य उपेन्द्र कुमार साह,दलित महिला वडा सदस्य शिव देवी सदा ,माण्डवीका कार्यक्रम संयोजक रिषी अधिकारी सहित विभिन्न सन्चार माध्यमका पत्रकार तथा स्थानिय भद्रभलादमीको उपस्थितिमा वितरण भयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here