आश्रय निमार्ण सेवाका संचालक रामाश्रय साहलाई मातृशाेक

राैतहट । आश्रय निमार्ण सेवाका संचालक रामाश्रय साह लाई मातृशाेक परेकाे छ । राैतहटकाे दुर्गाभगवति गाउपालिका वडा नं ५ वडहर्वा निवासी आश्रय निमार्ण सेवाका संचालक रामाश्रय साह कि ९५ वर्षिया आमा रामज्याेेेेति देवीकाे निधन भए पछि साह मातृशाेकमा परेका छन् ।नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर १(क) प्रदेश सभा सदस्यका प्रत्यासी समेत रहेका शाह निमार्ण सेवाका संचालक नागेन्द्र साहको आमाको पार्थिब शरीरमा नेपाली काँग्रेस राैतहटका सभापति कृष्णा प्रसाद यादवले चार तारे झन्डा ओढाइ भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

आश्रय निमार्ण सेवाका संचालक रामाश्रय साह एवम नागेन्द्र साह , चन्द्रदेव साह र रामचन्द्र साह गरि उनी चार दाजुभाई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here