राइस मिलको जग्गाअधिग्रहणको काम आषाढ़ सम्म सकिने _नगर प्रमुख शम्भू साह

रौतहट/ गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौर बासीले देखेका सपना छिटै पूरा हुने बताएका छन । गौर नगरपालिकाको...

नेपाल खेलकुद महासंघ पत्रकार सम्मेलन

प्रेस विज्ञप्तिआदरणीय पत्रकार मित्रहरु,नेपाल खेलकुद महासंघको यस पत्रकार सम्मेलनमा तपाईंहरुलाई हार्दिक स्वागत गर्दछु ।नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक माघ ४ र...

तेस्रो बारा महोत्सवमा आज गायिका ज्योति मगरले प्रस्तुती दिने

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा जारी तेस्रो बारा महोत्सवमा आज गायिका ज्योति मगरले प्रस्तुती दिने भएकी छिन् ।  एस फाउण्डेशन अफ नेपालको...

श्रीमानलाई मन पर्ने श्रीमती

श्रीमान श्रीमती एक अर्काका परिपूरक हुन् । त्यसैले दूवैको आपसी मेल अनिवार्य हुन्छ । कहिलेकाँही दाम्पत्य जीवनमा बहस, मनमुटाव र झगडा समेत हुने गर्छ...

एक महिला अचानक गर्भवती भइन्

एजेन्सी । नेपालको सीमा क्षेत्रमा रहेको बिहार जगदीशपुरमा एक महिला अचा नक गर्भ वती भइन् । महिलाकी नन्द आफ्नो दाइ कोलकातामा रहेको भन्दै डिआइजीसम्म...

कटहरिया प्रथम मेयर कप २०७६ को फाइनलमा तनाव ,वडा नम्बर ६ फत्तेपुरका कप्तान सतेन्द्र...

रौशन चौधरी,रौतहट जिल्लाको कटहरिया नगरपालिकामा तनाव भएको छ । एकतर्पिm रुपमा एक टिमलाई कटहरिया कप –२०७६ को विजेता घोषित गरिएपछि यस्तो तनाव भएको हो...

बलिउड अभिनेत्री सोनाक्षी ऋतिक रोशनसँग विवाह गर्न राजी

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षीले आफू अभिनेता ऋतिक रोशनसँग विवाह गर्न चाह रहेको बताएकी छन् । लाइफ स्टाइल म्यागजिनलाई अन्तर्वार्ता दिनेक्रममा उनले आफू...

नायिका सपना सिंह ठकुरी

बिगत एक दशक देखि नेपाली चलचित्र क्षेत्र अर्थात रंगिन संसारमा अनबरत रुपमा आफुलाई उभ्याएर सबल अभिनेत्रीको रुपमा चिनाउन सफल नाम हो, नायिका सपना सिंह...

साम्रज्ञीले पारिश्रमिक बढाइरहँदा निर्माता निर्देशकहरु वाक्क

काठमाडौं, १७ असोज । नेपालकी सबैभन्दा बढी पारिश्रमिक लिने नायिका बनेकी छिन् नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह । उनले २० लाख रुपैयाँ घटी चलचित्र...

नेपालमा लामो समय सुत्ने प्रतियोगिता हुने

काठमाडौँ – यदी तपाई लामो समयसम्म सुत्ने प्रतियोगिता भयो भने भाग लिनुहुन्छ ? हो नेपालमा लामो समय सुत्ने प्रतियोगिता नै हुने बताइएको छ ।...