शेख सहाबुद्दीनलाइ भारतीय सिमा सुरक्षा बलले गरे पक्राउ
रौतहट ।। भारत विहार राज्यको बैरगनिया बा‘र्डरमा रहेका भारतीय सिमा सुरक्षा बल २० नम्बर बटालियनका टोलीले एक जना शंकास्पद व्यक्तिलाइ विहिवार विहान १० बजेको समयमा...
बेटी बचाउ, बेटी पढाउ अभियान निरन्तर
रौतहट । रौतहटको सदरमुकाम गौरमा “मुख्यमन्त्री बेटी पढाउ, बेटी पढाउ अभियान” छोरी शिक्षा विमा शिविर सप्ताह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रम माथि...
किशोरी शिक्षा संवाद कार्यक्रम
रौतहट । पिपुल ईन निडको सहयोगमा तथा आसमान नेपालको आयोजनामा आरम्भ परियोजना अन्र्तगत यमुनामाई गा.पा. वडा न.४ नयका टोल सरुअठामा किशोरी...
सैनामैना नगरपालिकाको पर्यटनका गन्तब्यहरु
“नेपाल भ्रमण बर्ष,२०२०मा सैनामैना नगरपालिकाको पर्यटनका गन्तब्यहरु”
टेेकराज पन्थी ।
नेपाल सरकारले २०७४ साल श्रावण २९ गते नेपाल भ्रमण बर्ष २०२० मनाउने घोषणा गरेको थियो ।...
व्यवसायीहरूले फाइल बोकेर ताहाचल कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य-वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल
वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले वैदेशिक रोजगार विभागबाट सम्पादन हुने अधिकांश क्रियाकलापहरूमा विद्युतीय शासन लागू गर्ने बताएका छन् । वैदेशिक रोजगारीमा जान श्रम...
माइतीघरमा रहेका उखु किसानहरुलाई खाना र न्यानो कपडा
काठमाडौं : चिनी मिलविरुद्ध आन्दोलनका क्रममा माइतीघरमा रहेका उखु किसानहरुलाई सहयोगीहरुले खाना र न्यानो कपडा दिएका छन्। शुक्रबार माइतीघरमा धर्नारत उखु किसानहरुलाई बिहानको...
नयाँ नक्साको नेपालसँग कुनै सरोकार छैन
श्याम शरण
नेपालीहरू सीमाविवादलाई लोकप्रियता र आन्तरिक खपतको उद्देश्यले मात्रै उठाउँछन्, तर गम्भीर वार्तामार्फत सल्टाउनमा उनीहरूको रुचि हुँदैनसिमानालाई नक्सामा रेखांकन गर्ने अवधारणा त पछिल्लो...
जनता नेताहरूको भोट बैंक मात्रै हो ?
जनता नेताहरूको भोट बैंक मात्रै हो ?
राधा पोखरेल , अध्यक्ष नेपाल पुजिँबजार लगानी कर्ता संघ
राष्ट्रिय राजनीतिको सरगर्मी बढेका बेला देश चिसोले कठ्यांग्रिएको छ ।...
समता र समावेशी शिक्षा परीयोजना प्रारम्भिक सिकाई कार्यक्रम अन्तर्गत आधारभुत तालिम रौतहटको चन्द्रनिगाहपुरमा...
रौतहट । समता र समावेशी शिक्षा परीयोजना प्रारम्भिक सिकाई कार्यक्रम अन्तर्गत ५ दिने आधारभुत तालिम रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । ...
गौर आखा अस्पतालको सेवा सुविधा संतुष्टयुक्त
गौर ।गौर आ“खा अस्पतालको सेवा सुविधा तथा बिरामी उपचार पद्यति संतुष्टियोग्य रहेको एक कार्यक्रमका सहागीहरुले बताएका छन । जिल्लामा रहेको अन्य स्वास्थ्य सेवा...









