महिन्द्राको स्कोरपियो जिपमा गम्भीर समस्या
संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानबिन समितिले महिन्द्राको स्कोरपियो जिपमा गम्भिर समस्या भेटेपछि तीनवटा गाडी फर्काउन निर्देशन दिएको छ।
संसदीय...
सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिकप्रहरी कार्यालय रौतहटको आयोजनामा रौतहट जिल्लामा सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा अन्तरक्रिया तथा...
राजनवावु जयसवालको विशेष पहलमा निशुल्क आंखा शिविर
रौतहट, १८ भदौ । रौतहटको बौद्धीमाई नगरपालिकाको वडा नं ६ पिपरिया टोलमा समाजसेवी राजनवावु जयसवालको विशेष पहलमा निशुल्क आंखा शिविर सञ्चालन गरिएको छ।
नेपाल नेत्र...
‘तीव्ररुपमा विकास गर्न सकिएन भने जनतामा बेचैन बढेर जाने खतरा छ,-प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निराशाले जनतामा बेचैन बढेर जाने खतरा बढेको बताएका छन् । आज भरतपुर महानगरपालिकाले...
नेपालमा लामो समय सुत्ने प्रतियोगिता हुने
काठमाडौँ – यदी तपाई लामो समयसम्म सुत्ने प्रतियोगिता भयो भने भाग लिनुहुन्छ ? हो नेपालमा लामो समय सुत्ने प्रतियोगिता नै हुने बताइएको छ ।...
” कि त सरकारले पुनः निर्वाचन गराउन सक्नु पर्यो ,कि त निर्वाचित रेशम चौधरीलाई...
दिपेन्द्र भण्डारी ,,कैलाली := कैलाली जिल्ला क्षेत्र न.१ प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशम चौधरी हाल सम्म जेलमा रहेका छ्न।उनी जेलमा भए पछि उनको पद...
प्रभु साहले किसान, गरीब लाई कर्जा प्रवाह सहज तथा प्रभावकारी बनाउन गरे माग
काठमाडौं– प्रतिनिधि सभा सदस्य प्रभु साहले किसान, गरीब तथा विपन्न वर्गलाई कर्जा प्रवाह सहज तथा प्रभावकारी बनाउन माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको...
मैले शारिरीक सुख भोग गरेकी छैन : नायिका सुमिना घिमिरे
चर्चित नायिका सुमिना घिमिरे सधैं चर्चामा रहने नाम हो । नेपाली चलचित्र दुलहीबाट नेपाली सिने क्षेत्रमा भित्रिएकी नायिका सुमिना घिमिरे अहिले व्यस्त छिन्...
मुक्तक
मुक्तक
वैगुनीलाई गुणले मार्दै कतिन्जेल बाँच्न सकूँछियाँछियाँ हुँदा छातीमा कसरी म हाँस्न सकूँकलियूग यो लागी सक्यो परिवर्तन छैन म माजबरजस्ती झुटो माया प्रेम कहाँ गाँस्न...









